एनआरएनए संस्था एउटै छ : संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संस्था एउटै रहेको बताएका छन् । डा. महतोले शुक्रवार काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संस्थामा केही समस्या आए पनि संस्थागत रुपमा एनआरएनए एउटै रहेको बताए । उनले संघसँस्थामा समस्या आउन सक्ने भन्दै अब सबैले गल्तीबाट पाठ सिकेर एकताबद्ध … Continue reading एनआरएनए संस्था एउटै छ : संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो